महोत्तरीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

महोत्तरी । महोत्तरीको एकडाराबाट प्रहरीले हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ

हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार

कदमले सुर्खेतमा छाउपडी मेला आयोजना गर्ने

सुर्खेत ।  आगामी जेठ १ गते वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना हुने भएको छ। महिनावारी व्यवस्थापन

कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६९ लाख ठगी गर्ने लिम्बु पक्राउ

काठमाडौँ। कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६९ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्।

नक्क्ली भुटानी शरणार्थी प्रकरण : खाँणमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान नपुगेको भन्दै चार

मोखा आँधीले बंगलादेशको सबैभन्दा ठूलो बन्दरगाह बन्द

ढाका । केही बेरमा आउने ‘मोखा आँधी’ का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त भएको छ ।

अधिकांश सार्वजनिक सवारी दूषित

पोखरामा शनिवारको मौसम धमिलो थियो । शनिवार राती मुसलधारे असिना पानी प¥यो । तर आइतबार

चितुवाको आक्रमणमा परी तीनजना घाइते

धरान । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धनकुटाकाे चौविसे गाउँपालिका– ५

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीनजना पक्राउ

उदयपुर ।  जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने

श्रीमतीको हत्या गरेको आरोपमा शेर्पा पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफनै ५० वर्षीया श्रीमती

बलिउड अभिनेत्री परिणीति चोपडा र आपका नेता राघव चड्ढाबीच इंन्गेजमेन्ट

नयाँदिल्ली ।  आम आदमी पार्टीका नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाबीच इन्गेजमेन्ट सम्पन्न