दरबार हाइस्कुल तत्काल बनाउन मन्त्रीको निर्देशन

काठमाडौं, (नेस) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दरबार हाइस्कुल पुननिर्माणमा तत्काल शुरू गर्न सम्बन्धित

अवकाश उमेर हद ५८ नै कायम

सुनील महर्जन, काठमाडौं सरकारले निजामती कर्मचारीले अवकाश पाउने उमेर हद ५८ वर्ष नै कायम गरेको

नीति तथा कार्यक्रम कार्यान्वयन गरियोस्

हरेक वर्ष सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम ल्याउने गर्छ । सरकारले ल्याउने नीति तथा

मानव तस्करीको कहाली लाग्दो अवस्था

नेपाली युवाको विदेशमोह व्याप्त छ। त्यसमा पनि अमेरिकी सपनाले नेपाली युवा मानव तस्करको चङ्गुलमा फस्ने

वाम एकता: चित्र मिल्यो, चरित्र मिलेन

विजय ज्ञवाली जुट्न कहिल्यै नजान्ने, फुट्न भने आइतबार नै नचाहिने भन्ने संकथन नेपालका वामपन्थी दलहरूमाथि

टेलिकमको डाटा प्रयोग गर्ने संख्या करोड नाघ्यो

नेपाल समाचारपत्र काठमाडौं नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोडभन्दा बढी पुगेका छन्। कम्पनीले हालै

खाद्य स्वच्छतासम्बन्धी अन्तक्रिया

काठमाडौं, (नेस) १०औं खाद्य स्वच्छता दिवस २०७५ को अवसरमा मंगलबार वीरगन्जमा खाद्य स्वच्छतासम्बन्धी अन्तक्रिया कार्यक्रम

दुई संगी

अमेरिकामा अभिनेतृद्वय पूजा आर लामा र सारंगा श्रेष्ठ।

ट्यांकरमा लकिङ सिस्टम जडान

काठमाडौं, (नेस) पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट नियन्त्रणको लागि ट्यांकर लकिङ सिस्टम जडान गरिएको छ।

विदेशबाट धुलो दूध आउन थालेपछि, नेपालमा “मिल्क होलिडे”

नेपाल समाचारपत्र काठमाडौं विदेशबाट धूलो दूध आयात भएका कारण किसानले मुलुकभित्रै उत्पादन गरेको दूध खपत

‘ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा’

काठमाडौं (नेस) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सरकारले सोमबार सार्वजनीक गरेको नीति तथा

‘नीति तथा कार्यक्रम महनेपाल समाचारपत्र काठमाडौं आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ। लोकतन्त्रका आधारभूत मूल्य मान्यता, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकप्रतिको सरकारको प्रतिबद्धताको महासंघ प्रशंसा गरेको छ। निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महŒवपूर्ण अंगको रुपमा सामेल र प्रोत्सान गरिने प्रत्याभूतिको महासंघ स्वागत गरेको हो। लगानीमैत्री वातावरण, अनुकुल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिने नीतिले निजी क्षेत्र उत्साहित भएको छ। लगानीकर्ताका लागि एकै थलोबाट सहज सेवा उपलव्ध गराइने र लगानी प्रोत्साहन गर्न कानुनी, संस्थागत र प्रक्रियागत सुधार गरी व्यवसाय लागत घटाइने कुराले निजी क्षेत्रको महत्वपूर्ण सुझावलाई सम्बोधन भएको महासंघको भनाइं। समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य नीति तथा कार्यक्रमले लिएको छ। नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धि सहितको सन्तुलित र सुदृढ अर्थतन्त्रको रुपमा विकास गरिने, अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी प्रवद्र्धन, आत्मनिर्भर र निर्यातमुलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गरिने, आगामी आर्थिक वर्षमा दोहोरा अंक नजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी नेपालीको हालको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइने घोषणाको महासंघ स्वागतयोग्य भनेको छ। सबै राजनीतिक एजेन्डा सकिएर मुलुक अब निर्वाध आर्थिक विकासको एकल सुत्रमा अगाडि बढ्नुपर्ने निरन्तर सुझाव दिँंदै आएको निजी क्षेत्रमा यो घोषणाले थप ऊर्जा प्रदान गरेको छ। नीति तथा कार्यक्रमले कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको संवाहकको रुपमा पहिचान गरेको छ। सार्वजनिक निजी र सहकारी क्षेत्रको प्रमुख लगानी यी क्षेत्रमा केन्द्रित गरिने र वैदेशिक लगानी तथा विकासका साझेदारबाट प्राप्त स्रोतलाई पनि यी क्षेत्रमा परिचालन गरिने प्रतिबद्धताबाट महासंघले जोड दिएकै क्षेत्रलाई नीति तथा कार्यक्रमले समेटेकोमा थप उत्साहित भएको छ। महासंघले सिमेन्टलगायत खानीजन्य उद्योगमा लगानी प्रोत्साहन, चिनी उद्योगको विकास गरिने, छाला जुत्ता उद्योगको क्षमता विस्तार र गुणस्तरमा सुधार गर्न छालाजुत्ता उत्पादन क्षेत्र स्थापना गरिनेलगायतका कार्यक्रम उत्साहबद्र्धक भनेको छ। संघीयताको पूर्ण कार्यान्वयनमा गइसकेपछिको पहिलोपटक सार्वजनिक सरकारको नीति तथा कार्यक्रम, ऊर्जा, पूर्वाधार विकासलगायतका केही क्षेत्रमा महŒवाकांक्षी पनि देएिको भन्दै योजनालाई सफल रूपमा अगाडि लैजान आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने महासंघको जोड रहेको छ।वाकांक्षी तर सकारात्मक’

नेपाल समाचारपत्र काठमाडौं आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघले

नेकपाका केन्द्रीय सदस्यको नामावली सार्वजनिकनेकपाका केन्द्रीय सदस्यको नामावली सार्वजनिक

नेपाल समाचारपत्र काठमाडौं नेपाल कम्युनिस्ट पार्टीले ४ सय ४१ जना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको

चौका दाउ

सुटिङ फ्लोरमा रहेको फिल्म चौका दाउमा अभिनेता तैयव शाह र नायिका वर्षा राउत।

लोपोन्मुख जीवजन्तुको जीवनबाट फेसन

भनिन्छ फेसन सिर्जना गर्नेहरूका लागि सीमितता हुँदैन। फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैली यसैको उपज

पत्रकार र कलाकार सम्मानित

हेटौंडा, (नेस)। चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले सोमबार २ पत्रकार र २

प्रदर्शनमा ९ मारिए

नयाँदिल्ली, (एजेन्सी) दक्षिणी भारतीय शहर तमिलनाडुमा मंगलबार तामा पगाल्ने विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको

नेपाली लुक्स

लक्ष्मण सिंहको निर्देशनमा निर्माणाधीन फिल्म करोडपतिको सुटिङमा बलिउड कलाकार राजपाल यादवका साथ आर्यन अधिकारी।

इजरायलद्वारा अमेरिकी एफ–३५ विमान प्रयोग

जेरुसेलम, (एजेन्सी) अमेरिकामा निर्मित एफ–३५ स्टिल्थ लडाकू विमान पहिलो पटक इजरायली वायु सेनाले आक्रमणमा प्रयोग