जितको सम्मुखमा रेणु दाहाल, १० हजार ६ सय ५१ मतान्तरले अग्रता

भरतपुर महानगरपालिकाको मत गणना र अद्यावधिक हुनेक्रम जारी छ ।

भरतपुरमा मतगणना एक लाख पुग्न लाग्दा ८७५६ मतले रेणुको अग्रता

भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ ।

लमजुङका ७५ वडामा एक जनामात्र दलित वडाध्यक्ष

लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् ।

रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो

निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी

चितवनमा रेनुलाई ८ हजार ४९४ मतको अग्रता

चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ ।

लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित

लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

काठमाडौं महानगरका १५ वडाको मतगणना सम्पन्न : सिर्जना सिंहभन्दा केशव स्थापित ८ सय बढी मतले पछि

काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धकी साझा तथा नेपाली कांग्रेसकी उम्मेदवार नेकपा (एमाले)का केशव स्थापितभन्दा ८

पर्सामा एमालेको वर्चस्व, माओवादी केन्द्र शून्य, मुस्किलको पौरखले अन्य पार्टीको जोगियो साख !

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अद्यावधिक हुनेक्रम जारी छ ।

मतपत्र च्यातिएको भरतपुर-१९ मा एमालेका वडाध्यक्ष विजयी, मेयरमा रेणुको अग्रता कायमै

भरतपुर महानगरपालिका–१९ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।