-अन्य निकायको सहयोग आवश्यक नपर्ने राजस्वको भनाइ -शंकाको घेरामा रहेका व्यक्तिहरू भाग्न सक्ने गृहको चिन्ता -छोरा रोहन अदुकिया नयाँदिल्लीमा, बाबु रोशन हङकङ जाने तयारीमा काठमाडौं । हङकङबाट नेपाल हुँदै भारत
काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीले उनलाई जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नापी विभागका
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा हुने भएको छ । गत असार २७ गते न्यायाधीश
नयाँदिल्ली । चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए
नेपाल हुँदै अवैध रुपमा भारत पुगेकी पाकिस्तानी नागरिक सीमा हैदरले अहिले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष दयाको भीख माग्दै निवेदन दिएकी छन् । सीमा हैदरले राष्ट्रपतिसँग आफ्ना चार छोराछोरीसहित आफू र प्रेमी
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय टोली नेपाल आउने भएको छ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल
पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल)सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो । पोखरा–१६ का
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । आज (आइतबार) बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक
काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्रका नेताहरु आज भारत भ्रमणमा जाँदैछन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरु भारत भ्रमणमा जान लागेका हुन । माओवादी
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक न्याय र
काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो (शनिबार) राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न
जनकपुरधाम । नेपाल–भारत सीमा क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गर्दा एक महिलाको हत्या भएको छ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हो
काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, वागमती,
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) पनि बस्ने भएको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो । शनिबारका बस्ने भनिएको बैठक आज
काठमाडौँ । कोशी प्रदेश सरकार गठनको बैधानिकतामाथि सर्वोच्च अदालतमा आज (आइतबार)देखि बहस हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान
काठमाडौं । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने गरी दुई आकर्षक कम्बो प्याक सञ्चालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेल बाहेक अन्य
काठमाडौं । शेयर ब्रोकर कम्पनी क्यापिटल म्याक्स सेक्युरिटिजको औपचारिक शुरूवात भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त ब्रोकर कम्पनीको उद्घाट गर्दै औपचारिक शुरूवात गर्नुभयो । ब्रोकर नम्बर
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति आज आइतबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा छलफल गर्न आइतबार विहान राष्ट्र बैंक सञ्चालक समितिको