यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, युरोको भाउ १४२ बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।

आज सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने

काठमाडौं ।सेयर बजार आज बुधबार बन्द हुने भएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्था

आज सार्वजनिक बिदा

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म

गैरआवासीय नेपालीले नेपाली नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली

१२ कक्षाको ग्रेडवृद्धि परीक्षा सर्‍यो, अब कहिले हुन्छ ? (सूचनासहित)

काठमाडौं । १२ कक्षाको ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ । यही असोज ६ र

प्रधानमन्त्री प्रचण्डले दिए श्रीकृष्ण जन्माअष्टमीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णा जन्माअष्टमीको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । नेकपा

अमेरिकी राष्ट्रपति भोलि भारत आउँदै

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका

नेपाली महिला क्रिकेट टोली युएईसँग भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस ९युएई०सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी

आज मेघ गर्जनसहित छिटफुट वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू(भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

बुटवल । नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन्