भीमेश्वरको शिलामा पुनः पसिना आयो


दोलखा ।

दोलखाको प्रसिद्ध भीमेश्वको शिलामा पुनः पसिना आएको छ । बुधवार दिउँसो १२:४५ बाट शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठि तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो ।

गत शनिवार पनि भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । भीमेश्वको शिलामा पसिना आउँदा मुलुकमा कुनै न कुनै उथलपुथल या अनिष्ट हुने जनविश्वास रहदै आएको छ ।

आफै उत्पति भएको विश्वास रहेको भीमेश्वरको शिलामा १९९० सालबाट अहिलेसम्म २२ पटक पसिना आएको स्थानीय जेष्ठ सदस्यहरूको भनाई छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।