सल्यान । सल्यानको लुहाम–काभ्रा–कालीमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको शिल्यान्यास भएको २८ वर्षपछि ट्रयाक खुलेको छ । २०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो
बुटवल । लुम्बिनी प्रदेश सरकारद्वारा गठित प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदको दुरुयोग गरेको निष्कर्षसहित कमजोरीलाई ढाकछोप गर्न पदबाट राजीनामा गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला
राजविराज । प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न मधेस प्रदेश सरकारले ‘फेमिली फोल्डर’ नामक डिजिटल एप्लिकेसन प्रयोगमा ल्याएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार स्वास्थ्य निर्देशनालयले सो एप्लिकेसन
जाजरकोट, (नेस) । जाजरकोट प्रहरीले अवैध अफिम खेती नष्ट गरेको छ । नलगाड नगरपालिका–९ बासकोट र तात्रगाँउमा करिब ३० कठ्ठा जमिनमा लगाएको अवैध अफिम खेती नष्ट गरेको हो । अवैध
मुगु । मुगु जिल्लाको कर्णाली नदीमाथि स्थानीय सरकारको लगानीमा बेलिब्रिज राखिएसँगै हुम्ला र मुगु जिल्ला सडक सञ्जालमा जोडिएको छ । नगर प्रमुख हरिजंग शाहीले आइतबार उद्घाटन गरेका हुन् । छायाँनाथ
बैतडी । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । आयोगले सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत रहने गरी देशभरका स्थानीय तहमा
देशभर रहेका ६ सय ९८ स्थानीय तहमध्ये धुलिखेल पहिलो भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा धेरै पालिकालाई बजेट सक्न हतारो परेको छ ।
काठमाडौं । सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ । चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र
मनाङ, (नेस) । हिमाली जिल्ला मनाङमा स्थानीय तहको निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरूसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायतका
काठमाडौं, (नेस) । रोल्पा जिल्लास्थित रोल्पा नगरपालिकामा जापानी सहयोगमा निर्मित स्वास्थ्य तालिम केन्द्र सोमबार नेपालस्थित जापानी राजदूतावासका तर्फबाट हस्तान्तरण गरियो । जापानी अनुदान रकम अमेरिकी डलर ८० हजार ३ सय
काठमाडौं, (नेस) । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० का लागि ४५ अर्ब रुपियाँको बजेट सिलिङ प्राप्त गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा १४ अर्ब रुपियाँ बढीको सिलिङ
काठमाडौं (नेस) । तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा, तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा ३ दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ ।
काभ्रे । सरकारले जिल्लाका भूकम्पपीडितले निर्माण गरेको आवासको पैसा दिएको छैन । पटकपटक सरकारलाई ताकेता गर्दा सुनेको नसुनेकै गरेको जिल्लास्थित कार्यालयले जानकारी दिएको छ । आवास निर्माण गरेर रकम नपाउने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका टिम बीचको भिडन्तमा गुजरात टाइटन्सले बाजी मारेको छ । सोमबार राति भएको खेलमा गुजरातले लखनउ सुपर जायन्टलाई ५ विकेटले हराएको
काठमाडौं, (नेस) । भक्तपुरको चाँगुनारायणस्थित भंगेरी डाँडामा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रग्बी तथा बहुउद्देश्यीय रंगशाला निर्माणका लागि आर्थिक सहयोग उपलब्ध भएको छ । चाँगुनारायण नगरपालिकाले माटो ‘कटिङ र फिलिङ’ का
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुँदैछ । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल
काठमाडौं । नेपाल आर्मीका प्रवीण मानन्धर र संगीता राईले गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् । बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश