काठमाडौं (नेस) । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनुभएको छ । उहाँले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना,
सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ ।
सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।
मनाङ । गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेसीशहर–चामे सडक मर्मतको कार्य भइरहेको छ । सडक विभागद्वारा पहिलोपटक गण्डकी प्रदेशको मनाङ जिल्लामा चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान
काठमाडौं । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । महासंघको स्थापना दिवसका अवसरमा बिहान काठमाडौंको सिनामंगलबाट सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयसम्म प्रभातफेरी गरेको
पालिकाहरुले ‘बालमैत्री’कै खिल्ली उडाएको र ‘बालमैत्री’ घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पष्ट भएको छ ।
लमजुङ । आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम तय गरेको गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले बताउनुभयो । लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालको ११औं
बुटवल, (नेस) । लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले वर्तमान सरकारले बजेट खर्च गर्न नजानेको बताउनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले बुधबार गरेको पत्रकार सम्मेलनमा उहाँले
काभ्रे । टोल विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरी आधारभूत आवश्यकताको ९९ प्रतिशत कार्य सम्पन्न गरेको भन्दै नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाललाई अभिनन्दन गरिएको छ ।
जाजरकोट, (नेस) । नेपाली कांग्रेस जाजरकोटले स्वर्गीय रवीन्द्रशमशेर शाहको सम्झनामा आयोजना गरेको पाँचौं स्मृति सभामा नेपाल प्रेस युनियन जाजरकोट शाखाले तीन जना पत्रकारलाई ‘स्वर्गीय रवीन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’बाट बुधबार
मुगु, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित शालिक र बीपी स्मृति भवनको भर्चुअल माध्यमबाट अनावरण गर्नुभएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत
हरिवन । सर्लाहीको हरिवन नगरपालिका–१ केराबारीका बासिन्दालाई बर्षाको समयमा कच्ची सडक बिग्रिएपछि एउटै चिन्ता हुन्थ्यो– गाउँघरमा बिरामी हुँदा अस्पतालसम्म कसरी पु¥याउने ? घर अगाडि सडक निर्माण भए पनि वर्षाको समयमा
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् ।
लन्डन । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–०
काठमाडौं । घरेलु टिम नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ६ विकेटले हराएर दोस्रो जित हात पारेको छ । त्रिवि मैदानमा पाहुना टिम मलेसियाले १ सय १५ रनको सामान्य लक्ष्य
काठमाडौं । नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको
जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान
राजधानीको भृकुटीमण्डप बगैंचामा बुधबारबाट टुबोर्गको सहयकार्यमा छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ शुरु भएको छ। अर्थ सचिव मधुकर मरासिनी र लोक गायक कुमार बस्नेतले शुभारम्भ गरेसँगै प्रतियोगिता
छायाँछवि क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्ड यस वर्ष पनि हुने भएको छ। आगामी चैत २६ गते धुलिखेलमा हुने अवार्डअन्र्तगत प्रदान गरिने विभिन्न सम्मान र पुरस्कारको घोषणा गरिएको छ।