ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पाँच वर्षको कार्यकाल प्रचारमुखी भएको नगरवासीको धारणा छ ।
जनक शिक्षा सामग्री संस्थान लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि सुझाव दिन अनुरोध गरेको छ । मन्त्रालयले सुझाव सङ्कलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा बिहीबार भएको फाइनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै
पोखरा । पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । २०औं संस्करणको प्रतियोगिता चैत मसान्तमा हुने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । चैत २३ देखी शुरु
राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्व गठन गर्ने निर्णय गरेको छ ।
सोलुखुम्बु । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेका छन् । उनलाई
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज सकिएको हो
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारत सरकारको १.६५ अर्ब अमेरिकी डलर (करिव दुई अर्ब रुपैयाँ) ऋण सहयोगमामा विभिन्न पूर्वाधार विकास परियोजना सञ्चालनमा रहेको जनाएको छ । यो सबै सहयोग भूकम्पपछिको
वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणनास्थलमा सीसीटिभी क्यामेरा राख्न संघीय मामिला तथा
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो ।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलबाट देशबन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् ।
काठमाडौं (नेस) । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इन्डस्ट्रिजबाट उत्पादित सीपीभीसीप्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एसडीआर ११ (१५ र ५० मिमि)
काठमाडौं (नेस) । खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा हिँडेको छ । जसअन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र १५ हजार जित्न सक्नेछन् । ‘खल्ती लेख–स्टार’ बन्न जो
काठमाडौं (नेस) । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस
काठमाडौं (नेस) । सुनसरीको दुहबीमा सञ्चालित ‘पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ । समाचारहरूमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका
काठमाडौं (नेस) । जगदम्बा ग्याल्भाप्लस, प्रिमियम एल्युमिनियम–जिंक कोटेड सिट जसलाई ग्याल्भल्युम भनिन्छ । जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो जसले फलामलाई अक्सिडेसनबाट बचाउने र परिणामस्वरूप उत्पादनलाई