पेरिस, (एजेन्सी) । फ्रेन्च कप फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले अवे मैदानमा एससी फेइगनिजलाई ३–० ले स्तब्ध बनायो
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ ।
काठमाडौं । गोल्डेनगेट र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । महालक्ष्मीस्थानस्थित आयोजकको कोर्टमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम नेपाल एपीएफ क्लबले पहिलो जित हात पारेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा एपीएफले फ्रेन्डस् क्लबलाई ३–१ गोलअन्तरले हराएको
लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ
भूकम्पले घर भत्किएको ६ वर्ष बित्नै लाग्दा समेत पर्वतका २ हजारभन्दा बढी पीडितले पुनर्निर्माणबापतको रकम पाउन सकेका छैनन् । भवन निर्माणको काम सकेका लाभग्राहीले अनुदान पाउन नसकेका हुन् ।
म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङको धुम्बाताल पर्यटकको रोजाइमा परेको छ । घरपझोङ गाउँपालिका–५ सम्लेगाउँमा पर्ने धुम्बाताल मुस्ताङ पुग्ने पर्यटकको आकर्षण बनेको हो । नीलगिरि हिमालको काखमा अवस्थित पर्यटकीय सम्भावना बोकेको
बैतडीको सिगास गाउँपालिकाले गत कात्तिकमा अविरल वर्षाले गरेको क्षतिको विवरण प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । गाउँपालिका उपाध्यक्ष द्रोपति चन्द नेतृत्वको टोली बालुवाटार पुगेर क्षतिको विवरण बुझाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई देश–विदेशमा चिनाउने गरी काम अगाडि बढाएको बताउनुभएको छ । कैलालीको धनगढीमा सोमबार नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा
नेकपा माओवादी केन्द्र प्रदेश–२ को नेतृत्व चयन नहुँदै अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी चयनमा विवाद भएपछि कार्यसमिति चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको हो ।
तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । कुकुरको संख्या बढ्दै जाँदा चार महिनामा १ सय ५४ जनालाई टोकिसकेको छ । तम्घास बजारका सडक, चोक तथा गल्लीमा
हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरका नागरिक समाजका प्रतिनिधिको टोलीले वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री
सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण कालीगण्डकी नदीमाथि बन्नुपर्ने तीन सडक पुल अलपत्र परेको पाइएको छ । कालीगण्डकी नदीमाथि पर्वत–बागलुङ जोड्ने दुई र पर्वत–म्याग्दी जोड्ने एक गरी तीन पुलको निर्माण
इन्डिया न्युज नेटवर्क्र । भारत र मध्य एसियाली देशहरूले आफ्ना द्विपक्षीय सहयोगलाई चार बुँदा–वाणिज्य, क्षमता अभिवृद्धि र सम्पर्कमा केन्द्रित गर्नुपर्ने विदेश मन्त्री जयशंकरको भनाइ रहेको छ । आइतबार तेस्रो भारत–मध्य
सान्टियागो , (एजेन्सी) । वामपन्थी उम्मेदवार गाब्रियल बोरिकले चिलीको राष्ट्रपतीय चुनाव जितेका छन् । उनी चिलीको इतिहासमै सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । अत्यन्तै कडा प्रतिस्पर्धायुक्त निर्वाचनमा ३५ वर्षीय
यांगुन, (एजेन्सी) । म्यान्मारको सैनिक सरकार (जुन्ता) ले गत जुलाइमा सर्वसाधारण जनताको श्रंखलावद्ध आम नरसंहार गरेको बीबीसीले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ । त्यसक्रममा कम्तीमा चालिस जना पुरुष मारिएको
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताउनुभएको छ ।
भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर (बर्दिबास रेल्वेको जयनगर (कुर्था खन्डमा रेल सञ्चालन गर्न भनी नेपाल सरकारले २०७६ को फागुन महिनामा २ वटा रेल सेट खरिद गर्ने सम्झौता गर्यो र ९
केही वर्षयता निजी सवारी साधन किन्नेको चाप बढ्दो छ । दैनिक जसो निजी सवारी साधनमा किन्ने होडबाजी चलेको छ । उपत्यकामा मात्रै अहिले दैनिक बीस लाखको संख्यामा सवारी साधन गुड्छन्
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी राजनीतिक अस्थिरताको अध्याय शुरू गरेको हिजो सोमबार एक वर्ष पूरा भएको छ । त्यसपछिको समय राजनीतिक अस्थिरता र संघीय संसद् बैठकको