संग्रहालयको लमजुङ कक्ष भाडामा दिने तयारी भएको छ । नेपाल समाचारपत्रले गएको मंसिरमा लमजुङ कक्ष भाडामा दिने तयारी गरेको विषयमा समाचार प्रकाशित गरेको थियो । त्यस बेला विकास समिति गठनपछि
आज पनि बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायत नेताहरू
काठमाडौं । त्रिभुवन विश्वविद्यालयभित्र रहेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा इजरायली दूताबासले उच्च प्रविधियुक्त कक्षको स्थापना गरेको छ । नेपालका लागि इजरायली राजदूत खनान गोडेर गोल्डबर्गर र दूताबासका उपप्रमुख ताल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत् रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औं महाधिवेशनमा निर्वाचित भएको बताउनुभएको छ । उहाँले महाधिवेशनमा विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनोटका
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धानको जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी लिखत कीर्तेसम्बन्धी कसूरको अनुसन्धान पूरा गरी कारबाहीका लागि सरकारी वाकिलको कार्यालयमा फाइल पठाएको छ ।
इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् । उक्त घटना प्रान्तको खुजदार जिल्लाको
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा
काभ्रे । काभ्रे जिल्लाको र मुलुककै ठूलो दल नेकपा एमाले काभ्रेले आज शुक्रबार धुलिखेल सदरमुकामस्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रदर्शन गर्दै छ । अधिवेशनको तयारीका बारेमा एमाले काभ्रेले पत्रकार सम्मेलन
म्याग्दी । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा म्याग्दीमा क्रियाशील
बैतडी । बैतडीमा हालसम्म १ लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा गरेर १ लाख २६
लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–२ भकुण्डेस्थित बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि–डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई बिदाइ गरेको छ । नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा स्थापित
बाँके । बाँकेमा एउटा यस्तो गाउँ छ, जहाँका मानिस सबैले मागेर गुजरा चलाउँछन् । यो गाउँ नेपालगन्जदेखि करिब आठ किलोमिटर दक्षिणपूर्वमा पर्छ । डुडुवा गाउँपालिका–६ मा पर्ने यो गाउँको नाम
रसुवा । हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण गरेको छ । बिहीबार विपद् व्यवस्थापन समितिका संयोजक तथा
बेइजिङ, (एजेन्सी) । चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो ।
प्योङयाङ, (एजेन्सी) । उत्तर कोरियाले ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको एउटा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ । नयाँ वर्ष शुरु भएयता उत्तर कोरियाले गरेको
अधिवेशन भव्य र सभ्य बनाउन जिल्ला कमिटिले गठन गरेको मूल समिति, उपसमितिहरु क्रियाशील छन् । सबै समितिको क्रियाशिलताले अधिवेशन भव्य र सभ्य हुनेछ । बन्द सत्रमा आवश्यक पर्ने भोटिङ मेसिनको
सिड्नी, (एजेन्सी) । हाल विश्वमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले असर गरिरहेको छ । यसै कोरोना महामारीको बीचमा अस्ट्रेलियन ओपन आयोजना हुन गइरहेको छ । अस्ट्रेलियाली सरकार पनि ओमिक्रोनको चपेटाबाट बच्न
काठमाडौं । साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । साइपालले टाइम्सलाई ३८–२८ ले पराजित गर्यो । साइपालको जितमा साहिल तमुले
काठमाडौं । प्रोफेसनल माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जीएचटी अन ह्विल्स) मा एक्लै माउन्टेन बाइक चढ्ने बताएका छन् । मंगलले बुधबार पत्रकार सम्मलेन गरी पूर्वको कञ्चनजंघादेखि पश्चिमको हुम्लासम्म
काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी,