अस्टे«लियालाई वानडे सिरिजमा १–० को अग्रता

लन्डन, (एजेन्सी) अस्टे«लियाले इंग्ल्यान्डविरुद्धको तीन वानडेको सिरिजअन्तर्गत पहिलो खेलमा १९ रनको जित हात पारेको छ।

जेभरेभ पहिलोपटक ग्रान्डस्लाम फाइनलमा

न्युयोर्क, (एजेन्सी) जर्मनीका एलेक्सान्डर जेभरेभले पहिलोपटक ग्रान्डस्लाम टेनिस प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्। जेभरेभले यूएस

संगीतमा काफल पाक्यो

विदेशमा रहेर पनि नेपाली गीत–संगीत क्षेत्रमा क्रियाशील गायक बिन्तीकुमार गुरुङले म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक

जम्यो पल र वर्षाको जोडी

गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँस फुल्यो बनैमा जस्ता गीतका गायक किशोर शिवाकोटीको

गोठ भत्कँदा दुई बालकको ज्यान गयो

रोल्पा, (नेस) रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपेमा गाईगोठ भत्कँदा २ बालकको मृत्यु भएको छ । मृत्यु

‘झर’

नारायण खनाल, अर्घाखाँची १-भोक मेटाउन जसरी आटो चाहिन्छ मरि विलीन हुन पनि देशकै माटो चाहिन्छ

टेलिभिजन अभिनेत्री श्रावणीद्वारा आत्महत्या

तेलुगु टेलिभिजन अभिनेत्री कोडापल्ली श्रावणीले हालै हैदरावादस्थित आफ्नै घरमा आत्महत्या गरेकी छिन्। बलिउड अनलाइन खास

सब–स्टेशन निर्माण शुरू

गुल्मी, (नेस) गुल्मीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेशन निर्माण शुरु भएको छ ।

असोज १ गतेदेखि व्यवसायीले होटल खोल्ने

यमलाल भुसाल, बुटवल कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लगे पनि

लिदी पहिरोका विस्थापितलाई राहत सामाग्री

नानीराम नेपाल, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदी गाउँका पहिरो प्रभावितलाई राहत सामग्री प्रदान गरिएको छ