उकालो लाग्दै सुनको मूल्य, आज कतिमा कारोबार हुँदै छ हेर्नुहोस?


काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रूपियाँमा काराेकार भएको थियाे ।  आज तेजावी सुनकाे मूल्य ९७ हजारमा काराेबार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ४० मा काराेबार भएकाे थियाे भने अाज चाँदीकाे मूल्य १ हजार ३ सय ६५ रूपियाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।