चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ।
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ। कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच स्थानीय तहको कामकारबाहीमा संघीय सरकारले सहयोग गरेको र नगरेको विषयमा आरोपप्रत्यारोप भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना
काठमाडौं । सरकार गठनको करिब एक वर्ष पुग्नै लाग्दा सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरूको
सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साढे तीन महिनादेखि गायब हँदै आएको छ।
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ४९औं दीक्षान्त समारोहको आयोजना गरेको देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा एकैपटक धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड हात पारेको छ। अफिसियल वल्र्ड
मन्थली । रामेछापको लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम
मेष : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेमको समस्या हटेर जानेछ। वृषः आज नसोचेको ठाउँबाट धन हात पर्नेछ
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राले मध्यपहाडका नागरिकका साना साना समस्या र सम्भावना बुझ्ने मौका मिलेको बताएका छन्। मङ्सिर १४ झुलाघाटबाट सुरु भई पुस
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले निरन्तर देश र जनताको पक्षमा समर्पण भावका साथ जुटिरहने बताएका छन्। मङ्सिर १४ देखि सुरु भएको समृद्धिका लागि झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प
काठमाडौं । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह (पूर्णविक्रम शाह)को ब्रासलेट हराएको छ। शनिबार शाहको करिब ३ तोला सुनको ब्रासलेट हराएको हो। महोत्सवमा प्रस्तुति दिइरहेका बेला फ्यानसँग हात
काठमाडौं । संघीय संसद्का सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गरेको छ। नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो
एजेन्सी । ‘अन्डरवर्ल्ड डन’दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन्। विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अस्पतालभित्र कडा सुरक्षा घेरामा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन्। नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने कार्यक्रम रहेको उनका संवाद
त्रिवेणी । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो
चितवन । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घिउ उत्पादन भइरहेको छ। कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको
काठमाडौं । बायर्न म्युनिखले बुण्डेसलिगा अन्तर्गत भिएफबी स्टुटगार्टलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो। बायर्न म्युनिखको जितमा ह्यारी केनले २ गोल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको हो। बैठक आज र भोली बस्ने
तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। पुल निर्माणले गति लिन सकेको छैन। उक्त पुल बन्न कति समय लाग्छ