विषाक्त खानाका कारण छ जनाको मृत्यु, १० जना सिकिस्त बिरामी

हनोइ, ३ माघ । भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

बासिङटन, ३ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति

इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

जाकर्ता, २८ माघ । इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई वटा गाउँमा शुक्रबार आएको बाढीपहिरो

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

साघाइ, २८ माघ । चीनको साघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ

सार्वजानिक बिदा नराखी पात्रो प्रकाशन हुँदै

काठमाडौँ, २३ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हर्षित

वीरगन्ज, २३ माघ । प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

जङ्गली बँदेलको समूहले बालीनाली सखाप पार्दै

कञ्चनपुर, २३ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा जङ्गली बँदेलको समूहले बालीनालीमा

मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता

वासिङ्टन, १२ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि

कम्बोडियाले गत वर्ष ५० लाख विदेशी पर्यटकको स्वागत गरौँ

न्होमपेन्ह, ११ माघ । कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको

हिमपहिरोमा परी १२ को मृत्यु १७ बेपत्ता

पेन्ने (इटाली), ११ माघ । छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले

अफगानिस्तानमा छ जना लडाकु मारिए

काबुल, ५ माघ । अफगानिस्तानमा इश्लामिक स्टेट (आईएस)का छ जनाभन्दा बढी लडाकु मारिएका छन् ।

अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

वासिङटन, ५ माघ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना हुनुभएको छ । ९२ वर्षका

कोईलाखानीमा नौ जनाको मृत्यु

ताइयान ९चीन०, ५ माघ । चीनको एक कोईलाखानीमा नौ जना कामदारको मृत्यु भएको छ भने

चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्

हाउस्टन ९टेक्सास०, ४ माघ । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए। कम्र्यानको ८२ वर्षको

नेटो, रसिया, मर्केल, बेलायत पलायनका विषयमा ट्रम्पका भनाइ

बर्लिन, ३ माघ । नेटो काम नलाग्ने भएको, जर्मनीका एङ्गेला मर्केलले शरणार्थीका सम्बन्धमा ठूलो गल्ती

बङ्गलादेशमा अपहरण तथा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड स: अदालत

ढाका, ३ माघ । बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न

किर्गिजस्तानमा टर्कीको मालबाहक विमान गाउँमा दुर्घटना हुँदा बत्तीस व्यक्तिको मृत्यु

बिस्केक, किर्गिजस्तान ३ माघ । किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा

बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु

नयाँ दिल्ली, २ माघ । भारतको बिहार राज्यमा शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार बिहानसम्म २६

हैटीद्वारा सात वर्षपहिलेको विनासकारी भूकम्पको स्मरण

मेक्सिको सिटी ९मेक्सिको०, २९ पुस । हैटीमा सात वर्ष पहिले गएको विनासकारी भूकम्पले पु¥याएको पिडाको