काठमाडौं ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक जंगलमा १६ वर्षीया इनिशा बिकमाथि भएको बलात्कारपछि हत्या हुनुले समाजमा ठूलो स्तब्धता पैदा गरेको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यस घटनालाई अत्यन्तै दर्दनाक र निन्दनीय रहेको उल्लेख गर्दै दोषीलाई कडा कानुनी कारबाही गरिनुपर्ने बताएका छन्। उनले कुनै पनि शक्तिको आड वा बहानामा दोषीले उन्मुक्ति नपाउने कुरामा जोड दिए।













प्रतिक्रिया