चितवनका ३ निर्वाचन क्षेत्रको विहान ११ बजेको मतपरिणाम


चितवन १

दावा दोर्जे लामा –नेकपा एमाले –८६७

राजेन्द्र बुर्लाकोटी –नेपाली काँग्रेस –३३२

हरि ढकाल –राष्ट्रिय स्वतन्त्र पार्टी –२६१

चितवन २

रवि लामिछाने –राष्ट्रिय स्वतन्त्र पार्टी –३९६३

अस्मिन घिमिरे –नेकपा एमाले –१९४७

मिना खरेल –नेपाली काँग्रेस –१७५०

चितवन ३

सोविता गौतम –राष्ट्रिय स्वतन्त्र पार्टी –३६९३

रेनु दाहाल –नेकपा –२२६३

शंकरराज थपलिया – एमाले – ७४१