भक्तपुरका २ निर्वाचन क्षेत्रको विहान १०: २० को मत परिणाम


भक्तपुर–१

रुकेश रन्जित, रास्वपा– (घण्टी) – ४४११

प्रेम सुवाल, नेमकिपा (मादल) – २७५५

किरण न्यौपाने, नेपाली कांग्रेस (रुख) –६५९

भक्तपुर–२

राजीव खत्री, रास्वपा– (घण्टी) – ३०६०

महेश बस्नेत, नेकपा एमाले (सूर्य ) – १५७३

कविर राणा, नेपाली कांग्रेस (रुख) – १६८