रामेछाप ।
रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको बा ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाकाे थप विवरण आउन भने बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।











प्रतिक्रिया