काठमाडौं ।
सम्माननीय प्रधानमन्त्री र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंबीच २०८२ साल पुस २० गतेका लागि तय गरिएको द्विपक्षीय वार्ता विविध कारणले केही दिनका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी सूचनाअनुसार उक्त वार्ता अनुकूल समयमा यथाशीघ्र आयोजना गरिने जनाइएको छ। यससम्बन्धी जानकारी महाअभियानका संयोजकलाई औपचारिक रूपमा गराइएको छ।












प्रतिक्रिया