काठमाडौं ।
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहाल पौष २१ गते दिउँसो १४:१६ बजे नेपाल एयरलाइन्सको RA–217 उडानमार्फत काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गरेका छन्।
अध्यक्ष दाहाल परिवारसहित दिल्ली प्रस्थान गरेको बताइएको छ। सोही उडानमार्फत पूर्व मन्त्री आरजु राणा समेत दिल्ली प्रस्थान गरेकी छन्। उनीहरूको भ्रमणको उद्देश्यबारे भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।











प्रतिक्रिया