काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपको कारण खुलाइएको छैन भने घाइतेहरूको उपचार भइरहेको जनाइएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ।

प्रतिक्रिया