मेष: समय अनुकूल भएकाले शारीरिक सुख, गरेका काम सफल, स्वास्थ्य लाभ, हर्ष होला ।
वृष: राजनीतिज्ञबाट त्रास, प्रतिष्ठामा कमी, तनाव हुन सक्ने भएकाले सजग रहनु नै बेस ।
मिथुन: समय शुभ देखिँदैन । स्वास्थ्यमा खराबी, धनको क्षति, पढाइमा व्यवधान हुन सक्छ ।
कर्कट: दिन उत्तम छ । धन लाभ, व्यक्तित्व विकास, नेतृत्वमा सफलता, कार्य पूर्ण होला ।
सिंह: तपाईंका लागि दिन शुभ छ । पैसा प्राप्ति, परीक्षा–खेलकुद क्षेत्रमा जीत, सम्मान होला ।
कन्या: सर्तक रहनु बेस छ । ग्यास्टिक, वायुजन्य रोगको सम्भावना, अशान्ति हुन सक्छ ।
तुला: खानपानले पाचनमा समस्या, आलस्यता, के गरौं के नगरौंको अवस्था आउन सक्छ ।
वृश्चिक: समय उत्तम भएकाले द्रव्य लाभ, मान–सम्मान, व्यापारिक सफलता, ज्ञान वृद्धि होला ।
धनु: सजग रहनुहोला । धन नोक्सानी, विनाकाममा खर्च, आँखामा समस्या हुन सक्छ ।
मकर: समय उत्तम भएकाले धन लाभ, पुरस्कार–सम्मानको सम्भावना, कार्य सफल हुन सक्छ ।
कुम्भ: आर्थिक अभाव, चोटपटकको भय, कसैबाट धोका हुन सक्ने भएकाले सजग रहनुहोला ।
मीन: समय अनुकूल छ । आर्थिक लाभ, मिष्ठान्न भोजन, केही प्राप्तिको सम्भावना देखिन्छ ।











प्रतिक्रिया