राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ। भोली देखी सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नका लागि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।