काठमाडौँ। साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया