विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदा

0
Shares

युनेस्कोको वल्र्ड हेरिटेज साइटमा नेपालका दुई प्राकृतिकसहित १० सम्पदामा सूचीकृत छन् ।

युनेस्कोले पछिल्लोपटक सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई वल्र्ड हेरिटेज साइटमा सूचीकृत गरेको थियो भने बाँकी ८ वटालाई त्यसको पाँच वर्षअघि अर्थात् सन् १९७९ मै सूचीकृत गरेको थियो ।

सबै सम्पदा विश्व मानव जातिका साझा सम्पत्ति हुन् । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । ती साँस्कृतिक तथा प्राकृतिक सम्पदालाई विश्व सम्पदा महासन्धिको रूपमा स्थापित गरी यसको प्रावधानअनुरुप विश्वसम्पदाको रूपमा सूचीकृत गर्ने काम भइरहेको छ ।

सन् १९७८ नेपाल युनेस्कोको सदस्य बनेपछि त्यसको एक वर्षपछि अर्थात् सन् १९७९ मा काठमाडांै उपत्यकाका र सगरमाथा क्षेत्रलगायतलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह ग¥यो । लगत्तै सोही वर्ष उपत्यकासहित १० स्थानलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

१. हनुमानढोका दरबार क्षेत्र
२.पाटन दरबार क्षेत्र
३.भक्तपुर दरबार क्षेत्र
४.बौद्धनाथ स्तुपा
५.चाँगुनारायण
६.स्वयम्भुनाथ
७. पशुपतिनाथ .
८.बुद्धको जन्मस्थल लुम्बिनी
९. सगरमाथा
१०. चितवन राष्ट्रिय निकुञ्ज