टेबल टेनिसका पदक विजेता सम्मानित


काठमाडौं

आइतबार सम्मान गरिएको छ। हालै पोखरामा भएको अन्तरप्रदेश प्रतियोगिता तथा श्रीलंकाको क्यान्डीमा भएको साउथ एसियन युथ टेबल टेनिस च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो।

ललितपुर जिल्ला टेबुल टेनिस संघद्वारा आयोजित उक्त कार्यक्रममा नव नियुक्त खेलकुद मन्त्री तेजुलाल चौधरीलाई पनि बधाई दिइएको थियो।

साथै वागमती प्रदेशका नवनियुक्त खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पबधाई दिइएको थियो। कार्यक्रममा ललितपुर जिल्ला टेबुल टेनिस संघका संयोजक संजू अवाले, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको पनि उपस्थित रहेको थियो।