जाजरकोटमा फेरि भुकम्पको धक्का

0
Shares

काठमाडौं ।

जाजरकोटमा फेरि चार म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ ।

आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।