काठमाडौंमा भूकम्पको धक्का महसूस

14
Shares

काठमाडौं ।

काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।  शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएकाे हाे  ।

थप विवरण आउन बाँकी छ ।