मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिबाट सर्वसम्मतले पारित



काठमाडौँ।

प्रतिनिधिसभाले मिटरब्याजसँग सम्बन्धित विधेयक सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको हो ।

यो विधेक राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गार्नेछ्न्। त्यसपछि उक्त विधेयक कानुन बन्नेछ।

 

प्रतिक्रिया दिनुहोस्