गृहमन्त्रीको चेतावनी : पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुनेछ



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छन् ।

आफना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरूले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति जनाएपछि गृहमन्त्री श्रेष्ठले सो जवाफ दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्