राष्ट्रिय सभाको बैठक बस्दै, बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने


काठमाडौं । संघीय संसद्अन्र्तत दुवै सदनको बैठक आज बस्दैछ ।

बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।

साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभाको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ । बैठक बिहान ११ बजे शुरू हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।