प्रधान सेनापति शर्मा र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच आज शिष्टाचार भेट भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उहाँहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।