उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको अग्रता कायमै

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना शुरु भएको छ ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहित अग्रता बनाएका छन् । उनलाई संघईले ६० मत र अञ्जन पनि ६० मतका साथ पछ्याइरहेका छन् ।

जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना शुरु भएको हो ।