प्रतिनिधिसभा बैठक जारी

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक जारी भएको हाे ।  बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।