राष्ट्रको अधोगतिमा मौन रहन सकिन्न : पूर्वराजा शाह

0
Shares

काठमाडौँ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति मौन रहन नसक्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपालको निरन्तर अधोगतिप्रति आफू मौन रहन नसक्ने बताएका हुन् ।

उनले पछिल्ला वर्षहरुमा दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा चिरा पर्न थालेको प्रति चिना व्यक्त गरेका छन्।