काठमाडौं ।
पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुबीच एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् ।
नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने तृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकीकरणका लागि छलफल गरेका हुन ।
प्रतिक्रिया