नेपाल समाजवादी पार्टीको बैठक यहीँ पुस २४ गते बस्दै, माओवादीसँग एकताका लागि निर्णय गर्ने


काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्ने भएको छ । उक्त समितिको बैठक यहीँ पुस २४ गते भएको हो ।

बैठकले आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने नेपाल समाजवादी पार्टीले जनाएको छ । काठमाडौंमा बस्ने बैठकमा पार्टीको आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

यसका साथै नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको विषयमा पनि छलफल नथा निर्णय गर्ने पार्टी प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।