निर्वाचनको दिन बुद्ध एयरका सबै उडान बन्द हुने



काठमाडौं । बुद्ध एयरका सबै जहाजका उडान बन्द हुने भएका छन् । उक्त एयरले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका दिन उडान बन्द गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्