आर्थिक वृद्धिदर ५‍.८४ प्रतिशत हुने प्रक्षेपण



काठमाडौं ।

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

अब बाँकी तीन महिनाको अवधिमा ठूलो प्रभाव नपर्ने र कोरोनको असर पनि कम भएका आधारमा यस्तो प्रक्षेपण गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्