गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ हुँदै



काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ ।

मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्