एमाले सचिवालय बैठक जारी



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा बिरुद्ध महाअभियोग दर्ता भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो ।
सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने ठानिएको छ । त्यस्तै एमालेले सोमबार बिहान संसदीय दलको बैठक समेत बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्