काठमाडौंमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, ४२८ सक्रिय संक्रमित


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ८ जना र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै आज काठमाडौं उपत्यकामा ११३ जनामा संक्रमण देखिएको छ । योसँगै उपत्यकामा १४३० जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ४२८, भक्तपुरमा ४७५ र ललितपुरमा ५२७ जनामा सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।