जसपाका नेताहरुको सनाखत जारी, राज किशोरलगायतका नेता यादव समूहमा

350
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत ‘हेड काउन्ट’ जारी छ । सनाखतमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले समेत यादव पक्षलाई समर्थन गरेका छन् ।

यादवको पक्षमा हस्ताक्षर गरेका नेता मनिष सुमनले आफूले पार्टी एकताको पक्षमा हस्ताक्षर गरेको बताएका छन् । उनीसँगै अर्का नेता राजकिशोर यादवले पनि हस्ताक्षर गरेका छन् ।