पछिल्लो २४ घण्टामा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु 

168
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १३१३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।