एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल समूह अनुपस्थित

392
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएका छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको १० औं केन्द्रीय समिति बैठकमा माधव नेपाल समूह भने उपस्थित भएको छैन ।

नेपाल पक्षले भने ओली समूहले एकलौटी रुपमा बैठक बोलाएको जनाएको छ । बिहान साढे ११ बजे सुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । ओली समूहका अनुसार भने नेपाल समूहको माग अनुसार जेठ २ अघिको संरचना अनुसार नै दशौं केन्द्रीय कमिटी बैठक राखिएको हो । ।