न्युज अफ नेपाल , दैलेख । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति करिब ९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४. ३ म्याग्नेच्यूडको भूकम्प बताइएको छ ।

प्रतिक्रिया