देउवाको विपक्षमा भोट हाल्न संसद छिरे ओली

1.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको विपक्षमा मतदान गर्न संसद छिरेका छन् । बैठक अवधिभर हलबाहिर रहेका ओली मतदानको समयमा भने हलमा प्रवेश गरेका हुन् ।

हलमा प्रवेश गरेर प्रधानमन्त्री देउवासँग उनले हात मिलाएका थिए ।