ललितपुरमा आफ्नै करेसाबारीमा कीटनाशक विषादी छर्दै



काठमाडौं ।

घरघरमै विषादि  ललितपुर महालक्ष्मी नगरपालिकामा आफ्नै करेसाबारीमा कीटनाशक विषादी छर्दै एक किसान । नेपालमा दिनदिनै कीटनाशक विषादीको प्रयोग बढ्दै गएको छ । व्यावसायिक खेतीमा मात्र नभई घरायसी उपभोग गरिने तरकारी र बालीमा पनि कीटनाशक विषादीको प्रयोग अत्यधिक हुने गरेको पाइएको छ । विषादीको प्रयोगले माटोको उर्वरा शक्ति घट्ने र मानिसमा विभिन्न रोग लाग्ने विशेषज्ञ बताउँछन् । तस्वीर : नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्