राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आयोग नेपालको संवैधानिक संस्था हो ।